२४ वैशाख २०८१ सोमबार
image/svg+xml

एसिया कपको फाइनल भिडन्त:भारतले जिते आठौं,श्रीलंकाले जिते सातौं उपाधि

एसिया कप क्रिकेट २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबिच खेल हुँदैछ। खेल नेपाली समय अनुसार आज दिउँसो ३ :१५ मा कोलोम्बोमा सुरु हुनेछ। भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि हात पार्ने सोचका साथ मैदानमा प्रवेश गर्नेछ भने घरेलु टोली श्रीलंका स्पिन आक्रामणसँगै घरेलु मैदान तथा दर्शकको फाइदा उठाउँदै उपाधि हत्याउने सोचमा हुनेछ।

फर्कियो नेपाली क्रिकेट टोली

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्