coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

गायक राजेशपायलसहित अन्य तीनलाई 'सम्झाई बुझाइ' गरेर छोड्यो प्रहरीले

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका गायक राजेशपायल राई सहित अन्य तीन जनालाई प्रहरीले सम्झाई बुझाइ गरी छोडेकाे छ।

बल्ल पासोमा पर्‍यो चितुवा

एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतंक फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ।

बोरिङ खन्ने क्रममा लेदो माटोसहितको फोहोरा निस्किएपछि खानी विभागलाई बोलाइयो

सोही ठाउँका एक स्थानीयको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ।

गाडीमा छुटेको तीन लाख ५० हजार सम्बन्धित धनीलाई बुझाइयो

महानगरीय प्रहरी वृत्त बौद्धबाट तत्कालै मातहत एकाइका प्रहरीलाई सूचना प्रवाह गराई उक्त रुटमा चल्ने सम्पूर्ण बसमा जाँच गरिएको थियो।

प्रहरी वृत्तलाई हिमालयनको सहयोग

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्