१० मंसिर २०८१ सोमबार
image/svg+xml

उपत्यकामा शुक्रबारदेखि पूर्वाधार निर्माण गर्न दिइने

गत साता उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को संक्रमणको जोखिम बढेको भन्दै रोकथाम तथा नियन्त्रणको लागि पूर्वाधार निर्माण तथा ढुवानी सेवा पनि रोक लगाउने निर्णय गरेको थियो। तर प्रशासनले रोक लगाएको एक साता नबित्दै फेरि खुला गर्ने तयारी गरेको छ।

भारतमा कोरोना संक्रमण: सङ्क्रमित र मृत्युको शुक्रबार नयाँ रेकर्ड

यहाँ गएको २४ घन्टा यता २ हजार २६३ जनाको ज्यान गएको छ। यसरी कोरोना भाइरसको संक्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो मृत्यु सबैभन्दा बढी हो। यसरी भारतमा अहिलेसम्ममा संक्रमणबाट १ करोड ६२ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ।

सुनुवाई समितिले प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन, अर्को बैठक शुक्रबार

संसदीय सुनुवाई विशेष समितिले वुधबार पनि प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन। समितिको अर्को बैठक शुक्रबार बस्नेगरी स्थगित भएको छ।

प्रदेश नं १ः शुक्रबार अपराधका घटना धेरै

प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ। प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त दिन मध्याह्न १२ देखि साँझ ६ बजेसम्म प्रदेशका १४ जिल्लामा अपराधका घटना र दुर्घटना बढी हुने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

काँग्रेसले शुक्रबार संसद् बैठक अवरोध नगर्ने

नेपाली काँग्रेसले शुक्रबार हुने संसद् बैठक अवरोध नगर्ने भएको छ। रिपोर्टर्स क्लबले विहीबार आयोजना गरेको साक्षात्कारमा काँग्रेसका नेता डा नारायण खड्काले समस्याको समाधान खोज्ने थलो संसद् भएको जनाउँदै अनशनरत प्रा डा गोविन्द केसीले उठाएका मागप्रति सरकार सकारात्मक देखिएकाले बैठक अवरोध नगर्ने प्रष्ट पारे।

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण, के गर्नु हुँदैन् ?

आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ।

बालाजु क्षेत्रमा शुक्रबार विद्युत् कटौती हुने

वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ।

डा. केसीले शुक्रबार अनशन थाल्ने

डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेशमा समेटिएका सुधारका मूल बुँदालाई प्रतिस्थापन विधेयकमा तोडमोड गर्न खोजेको भन्दै शुक्रबारदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरका छन् ।

अमेरिकाविरुद्ध युरोपेली संघको काउन्टर ट्यारिफ शुक्रबार

युरोपेली संघले यही शुक्रबार अमेरिकी निर्यातविरुद्ध प्रतिकारात्मक ट्यारिफ लागू गर्ने युरोपेली संघका अधिकारीले बताएका छन्।

‘संसद सञ्चालन नियमावली शुक्रबार पारित हुने’

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले प्रतिनिधि सभा सञ्चालन नियमावली यही शुक्रबार संसदको बैठकबाट पारित हुने स्पष्ट पारेका छन्।

कर्णाली प्रदेशकाे संसद् बैठक शुक्रबारदेखि

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । दोस्रो अधिवेशन अगावै संसद्मा सात वटा विधेयक दर्ता भएका छन् । संसद् सचिवालयले तीमध्ये दुईवटा विधेयक शुक्रबार बस्ने बैठकमा पेस गर्ने तयारी गरिरहेको छ । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलपछि प्राथमिकतामा आधारमा विधेयक निर्धारण गछौं’ सभामुख राजबहादुर शाहीले भने, ‘त्यहाँबाट पारित भएकामध्ये दुई विधेयक छलफलका लागि संसद्मा टेबुल गर्ने तयारी गरेका छौं ।’ पहिलो अधिवेशनकै क्रममा संसद्मा यी विधेयक दर्ता भएका थिए । सातमध्ये कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ संसद्मा टेबुल भइसकेको छ।

अन्तर्राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

शुक्रबारबाट तीन दिनसम्म सञ्चालन हुने दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजक युनाइटेड तेक्वान्दो डोजाङले जनाएको छ।

प्रधानमन्त्रीको भारत भ्रमण शुक्रबारदेखि, राजेश हमालदेखि काे काे छन् टाेलीमा ?

निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लागेका छन्।

शुक्रबार चौथो ‘गर्जियस अटायर’ सो

गर्जियस इन्ष्टिच्यूट अफ फेशन टेक्नोलोजी ‘गिफ्ट’को आयोजनामा शुक्रबार पाटनमा चौथो ‘गर्जियस अटायर’ सो हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्