१० मंसिर २०८१ सोमबार
image/svg+xml

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्।

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्।

प्रदेश सरकारसँग सहकार्य गर्न अष्ट्रेलिया आतुर

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा बुधबार बिहान भएको भेटमा अष्ट्रेलिया र नेपालको प्रदेश नम्बर ३ बिच सहकार्य र आपसी सहयोगको विषयमा छलफल भएको थियो।

महान्यायाधिवक्तामा पूर्वमन्त्री खरेल

महान्यायाधिवक्तामा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री अग्नि खरेल नियुक्त भएका छन् । महान्याधिवक्ता सरकारको कानुनी सल्लाहकार हुन्छन् ।

अग्नी खरेल महान्यायाधिवक्ता नियुक्त

सरकारको महान्यायाधिवक्तामा अग्नी खरेल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता एवं पूर्वमन्त्री खरेललाई मंगलबार साँझ महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

राष्ट्रपति चुनाव लड्न विन्फ्रेलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन पत्रकार ओपरा विन्फ्रेलाई सन् २०२० मा राष्ट्रपतिको चुनावमा लड्नका लागि चेतावनी दिएका छन् ।

तिलोत्तमाबाट पूर्व–पश्चिम रेलमार्ग हुँदैन : स्थानीय

बुटवलवासीको विरोधका कारण विगत दुई वर्षदेखि रोकिएको पूर्व–पश्चिम रेलमार्गको सर्भेका लागि अध्ययन टोलीले तिलोत्तमा नगरपालिकाको विभिन्न स्थानमा नापजाँच थालेपछि नगरबासी आन्दोलित भएका छन्।

घरेलु कोर्टमा कीर्तिपुर विजयी

एनके कीर्तिपुरले आइतबार प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगिता अन्तर्गतको खेलमा हिमालयन हन्ड्समाथि ८४–८३ को प्रतिस्पर्धात्मक जित हासिल गरेको छ।

सरकारलाई रेलमार्ग निर्माणमा प्राथमिकता दिन सुझाव

केपी ओली नेतृत्वको सरकारलाई रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखेर ५ वर्षभित्र आत्मनिर्भर अर्थतन्त्र बनाउने लक्ष्य राख्न सुझाव दिइएको छ ।

अस्ट्रेलियाको कीर्तिमानी जित

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा कीर्तिमानी रनको लक्ष्य पूरा गर्ने क्रममा शुक्रबार क्रिकोणात्मक शृंखलाको पाँचौं खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको जित हासिल गरेको छ।

ट्रेलरमा ‘ट्वान्टी फस्ट लभ’

लोकप्रिय डान्स समूह ‘कार्टुन क्रुज’ का मुख्य सदस्य आश्मा विश्वकर्मा र सरोज अधिकारीको मुख्य अभिनय रहेको सिरिज ‘ट्वान्टी फस्ट लभ’ तयार भएको छ । केही दिनपछि नै टेलिभिजन तथा युट्युवमा रिलिजको तयारीमा रहेको उक्त सिरिजको बुधबार ट्रेलर सार्वजनिक गरिएको थियो।

कानुन निर्माणमा प्राथमिकता : मुख्यमन्त्री पोखरेल

भन्सार नाका केन्द्रित भैरहवा कृष्णनगर र नेपालगञ्ज केन्द्रित औद्योगिक करिडोर विकासमा जोड दिने, परासीदेखि बर्दियासम्मको समथर कृषि भूमिमा सिँचाइ सुविधा पुर्‍याएर कृषि उत्पादन बढाउने नीति मुख्यमन्त्री पोखरेलले सार्वजनिक गरेका छन्।

राष्ट्रकवि घिमिरेले पाए मानार्थ जर्नेलको फूली (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन्।

प्रदेश ५ को मुख्यमन्त्रीमा पोखरेल नियुक्त

प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा नेकपा एमालेका शंकर पोखरेल नियुक्त भएका छन्। नेकपा माओवादी केन्द्रको समर्थनमा आइतबार मुख्यमन्त्रको लागि एमालेले दाबी पेश गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्