२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

संरक्षणको क्षेत्रमा नेपाल ‘ग्लोबल’ मोडल

सामुदायिक वनबाहेक हामीसँग मध्यवर्ती क्षेत्र छन्, अन्नपूर्ण र कञ्चनजंघा संरक्षण क्षेत्र छ, ‘होमस्टे’ छन्, आमा समूह छन्। हामीसँग हिउँचितुवा संरक्षण समितिहरू छन्। यी सबैमा समानता भनेको स्थानीय समुदायको सहभागिता हो। यस्ता थुप्रै अवधारणा छन् जसले विश्वमा नेपाललाई चिनाइरहेका छन्।

‘बर्दिया आएका पर्यटक रमाएर फर्कन्छन्’

बर्दिया राष्ट्रिय निकुञ्जको व्यापक प्रचारप्रसार जरुरी छ। नेपालगञ्ज विमानस्थलमा ओर्लिएपछि बर्दिया आउने गाडी-यात्रा पनि त्यति सहज थिएन।

बाघ हेर्न बर्दियाको निकुञ्जमा पर्यटक

गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्ज घुमेका छन्। 'यो सङ्ख्या हाम्रो लागि सुःखद हो', प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, अहिले बाघ देखिने मौसम भएकोले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ।'

बाँके र बर्दियामा बाघ गणना सुरु

बाँके र बर्दियामा पाटेबाघ गणनाको लागि चारवटा ब्लक बनाइएको छ। अबको तीन महिनाभित्र दुवै निकुञ्जमा पाटेबाघको संख्या यकिन हुने गणनामा खटिएका प्राविधिकहरुले जनाएका छन् ।

बर्दिया निकुञ्जमा पाटेबाघको अनुगमन

बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ को तथ्याङ्कअनुसार ८७ वटा वयस्क पाटेबाघ रहेका छन्। अहिले बाघको सङ्ख्या बढेर १०० को हाराहारीमा रहेको निकुञ्जले अनुमान गरेको छ।

बर्दियाबाट चिडियाखानामा ल्याइयो नरभक्षी बाघ (तस्बिरसहित)

बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्