गृहजिल्लामा प्रधानमन्त्री ओली, अस्पताल उद्घाटनदेखि धनीपूर्जा वितरण गर्ने कार्यक्रम
उनलाई चन्द्रगढी विमानस्थलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गरे।