८ वैशाख २०८१ शनिबार

गुमनाम सम्मान

नेपाली महिला राष्ट्रिय टोली र बंगलादेशबीच बिहीबार दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेल दौरान फरक दृश्य देखियो। नेपाल र बंगलादेशका महिला खेलाडी राष्ट्रिय गानका लागि मैदानमा उभिँदा देखिएको त्यो दृश्यबारे न अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी जानकार थिए, न त मैदानमा खेल हेर्न उपस्थित सञ्चारकर्मी र दर्शक नै।

समलिंगीको खेलजीवन सजिलो बन्दै

बिबिसीको एउटा सर्वेक्षण प्रतिवेदन सार्वजनिक भएपछि समलिंगी खेलाडीलाई सार्वजनिक रूपमा खेलजीवन अघि बढाउन सजिलो हुने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्