८ वैशाख २०८१ शनिबार

आज मिथिलाञ्चलमा चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदै

मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ। हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ।मैथिली साहित्यका जानकार प्राज्ञ एवं वरिष्ठ पत्रकार रामभरोस कापडीले जनकपुरधामसहित मिथिलाञ्चलवासीले चौठचन्द धुमधाम साथ मनाइरहेका जानकारी दिए।

मधेसमा चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइयो

मधेस प्रदेशमा चौरचन पर्व श्रद्धापूर्वक मनाइएको छ। मंगलबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व उल्लासपूर्वक मनाइएको हो।

मधेसमा चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाईदै

मधेसलगायत प्रदेशमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइदै छ। मंगलबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व उल्लासपूर्वक मनाइदै छ।

मिथिलाञ्चलमा चौरचन पर्व मनाइयो

मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइएको छ। शुक्रबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व मनाइएको मिथिलाञ्चलमा उल्लासपूर्वक मनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्