१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको छ।

चेम्जोङले मेयरको टिकट पाएपछि एमाले कार्यालयको तालाबन्दी खुल्यो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का असन्तुष्ट नेता–कार्यकर्ताले जिल्ला पार्टी जिल्ला कार्यालयमा गरेको तालाबन्दी खुलेको छ। इलाम नगरको उम्मेदवारमा धीरेन चेम्जोङले टिकट पाएपछि तालाबन्दी खुलेको हो।

स्थानीय तह निर्वाचनः यी हुन् इलाममा चुनाव चिह्न पाउने दल

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि इलाममा १८ दलले चुनाव चिह्न पाउने सम्भावना देखिएको छ। यद्यपि, निर्वाचन आयोगले राजनीतिक दल र जिल्ला निर्वाचन कार्यालयले पठाएको विवरण ‘अध्ययन’ गरिरहेकाले यो संख्या केही तलमाथि हुनसक्ने छ।

एमाले इलामको अध्यक्षमा बस्नेत निर्वाचित

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन्। निकटतम् प्रतिद्वन्द्वी डा.देवी क्षेत्री दुलाललाई फराकिलो मतान्तरले पराजित गर्दै बस्नेत जिल्ला अध्यक्ष निर्वाचित भए।

एमाले अधिवेशनको लोगोमा चियाबारी र रेडपान्डा

एमाले जिल्ला कमिटीले अधिवेशनका लागि ४५ संगठित सदस्यबराबर १ प्रतिनिधि छानेको छ। २२ महिलाबराबर १ र ११ दलित सदस्य भएमा पनि एक प्रतिनिधिको सङ्ख्या निर्धारण गरिएको थियो। जिल्लामा एमालेका १३ हजार ३ सय २ संगठित सदस्य छन्।

एमाले जिल्ला अध्यक्षको जिम्मेवारी महेश बस्नेतलाई

नेकपा (एमाले) जिल्ला अध्यक्षको जिम्मेवारी महेश बस्नेतले पाएका छन्। पार्टीको जिल्ला सचिव रहेका बस्नेतलाई आज (शनिबार)को सचिवालय बैठकले अध्यक्षको जिम्मेवारी दिएको हो।

देश र जनताका लागि राजनीति गरेको हुँ: भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा.भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन्।

एमाले कर्मचारी संगठन विभाजनको अवस्थामा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विभाजित भएपछि यसको प्रभाव एमालेनिकट कर्मचारीमा पनि परेको छ। एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको अवस्थामा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्