१९ असार २०८१ बुधबार
image/svg+xml

भारतको रबाफिलो सुरुआत

अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रबार भुटानमाथि ७–० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ।

मच्छिन्द्रको प्रतिद्वन्द्वी भुटानी क्लब

सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको पहिलो खेलमा भुटानको पारो एफसीविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ।

साफ यु-१७ च्याम्पियनसिप: नेपाली युवा टोलीले गुमायो अवसर

दक्षिण एसियाली फुटबलको उमेर समूहमा आफूलाई सधैँ उपाधि दाबेदारको रूपमा उभ्याउँदै आएको नेपाली युवा टोली यस पटक पनि उपविजेतामै सीमित भएको छ।

भुटानविरुद्ध फराकिलो अन्तरको जित लक्ष्य

दक्षिण एसियाली फुटबलको उमेरसमूहमा आफूलाई सधैं उपाधि दाबेदार टोलीको रूपमा उभ्याउँदै आए पनि नेपाल पछिल्ला केही वर्षयता भने सोही छवि फर्काउन संघर्षरत छ।

महिला साफको सहज समूहमा नेपाल

आफ्नै घरेलु मैदानमा भदौ २१ गतेबाट हुने साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणमा नेपाल सहज समूहमा परेको छ।

बंगलादेशसँग नेपालको संघर्षपूर्ण बराबरी

नेपालले साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा शनिबार घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरीमा खेलेको छ।

दुई वर्षीय विश्वकपको विपक्षमा समर्थक

विश्वभरका फुटबल समर्थकहरूले आफू हरेक दुई वर्षमा विश्वकप हुने प्रस्तावको विपक्षमा रहेको मंगलबार बताएका छन्।

बलियो टोलीविरुद्ध जित निकाल्ने लक्ष्य

भारत र नेपाल १९औं पटक आमनेसामुने भएका छन्। जुन भेटमा भारतले १३ नतिजा आफ्नो पक्षमा पार्दा नेपालले दुई जित मात्र निकाल्न सकेको छ। चार खेलका नतिजा भने बराबरीमा टुङ्गिएका छन्। त्यसैले पनि दक्षिण एसियाली फुटबलमा भारत तुलनात्मक रूपमा निकै बलियो टोली हो।

साफ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्वन्द्वी आयोजक

विश्वभर फैलिएको कोरोना (कोभिड–१९) को महामारीका कारण वर्ष दिन पछि धकेलिएको १३औं संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बंगलादेश र श्रीलंकाको सहभागिता निश्चित भएको हो। यो संस्करणमा भुटान र पाकिस्तान भने सहभागी हुने छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्