महालक्ष्मी विकास बैंकद्वारा सहयोग
महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री सहयोग गरेको छ।
महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री सहयोग गरेको छ।
१७ वर्षको उमेरमा २०५८ सालमा काठमाडौँ सानेपाबाट बेपत्ता बनेपछि एकैचोटी गत बैसाख २ गते घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) आइपुगेका विज्ञानलाई कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टको पहलमा ९१ हजार ३७२ रुपैयाँ सहयोग रकम जुटेको हो।