विश्व शक्तिमा कहाँ छ रुस ?
रुसले विभिन्न क्षेत्रमा गरिरहेको विकास र प्रगतिको अवस्था मूल्यांकन तथा विश्लेषण गर्दा अहिले पनि रुस शक्तिशाली विश्व शक्तिका रूपमा देखिन्छ। र, शक्ति आर्जनका क्षेत्रमा थप प्रगति गरिरहेको देख्न सकिन्छ।