१० मंसिर २०८१ सोमबार
image/svg+xml

सीपमुलक सिकाइमा ‘दोहोरोपन’

आधारभूत, मध्यमस्तरीय र उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्नेगरि विभिन्न निकायले काम गरिरहेका छन् । तर, सबै निकायको कामको प्रकृति एकैखालको हुँदा उत्तिसारो प्रभावकारी हुन नसकेको गुनासो सरोकारवालाको छ । एकैप्रकृतिको सीपमुलक तालिम दिने निकाय धेरै हुँदा दोहोरोपन बढेको उनीहरुको भनाई छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्