ओली कुशासनका लागि आएका हुन्, त्यसैको रक्षा गर्दैछन्: दाहाल
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारलाई इतिहासकै सबैभन्दा कमजोर, लाचार र निरीह सरकारको संज्ञा दिएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारलाई इतिहासकै सबैभन्दा कमजोर, लाचार र निरीह सरकारको संज्ञा दिएका छन्।
नगर उपप्रमुखको अनुपस्थितिमा भएको नगरसभामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।
राष्ट्रपति पौडेलले कलात्मक, सन्देशमूलक र समयसापेक्ष नेपाली मौलिकताको विशेषतासहितको चलचित्र बनाएर विश्वव्यापीकरण र सूचना प्रविधिको युगमा विश्वका दर्शकसामु पुग्ने प्रयासमा जुट्नुपर्नेमा जोड दिए।
फलामको कवाड पगाल्ने उक्त भट्टीबाट निस्कने धुँवामा कार्बन डाइअकसाईड, कार्बन मनोअकसाईड, नाइट्रोजन डाईअकसाइड लगायतका स्वास्थ्यका लागि हानिकारक ग्यासहरू निस्कने गरेको छ ।
मानवअधिकार संरक्षण गर्दै प्रचलनमा रहेका कानुनको सफल कार्यान्वयनमा सबै जिम्मेवार बन्नुपर्ने इलामबासीले औंल्याए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको देशव्यापी हस्ताक्षर अभियानबारे प्रश्न उठ्न थालेपछि प्रवक्ता मनिष झाले त्यसको प्रतिवाद गरेका छन्।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।
राष्ट्रसंघीय महासभाले गत शनिबार ‘बालुवा तथा धुलोको आँधीविरुद्ध अन्तर्राष्ट्रिय दिवस’ मनाएको थियो ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शिवाकोटीले बोर्डले नायकहरूलाई मात्र प्रोत्साहन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।
खबरपछि देवीदत्त गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम जस्तो देखिने शंकास्पद बस्तु डिस्पोज गरेको गणपति थापाले जनाए ।
व्यावसायीका अनुसार अघिल्ला वर्षका सडक दुर्घटनाका कारण भारतीय पर्यटन माझ नेपालबारे गलत सन्देश प्रवाह भएको छ। त्यही सन्देशका कारण पाहुना आगमन कमजोर बनेको छ। त्यसबाहेक पर्यटन क्षेत्रले पनि मनसुनमा पर्यटक भित्र्याउने गरि खासै पहल गरेको छैन।
चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट अभिनेता-अभिनेत्रीको पुरस्कार बराल र सिंहले पाएका हुन्।
कार्यालयले यसवर्ष २२ वटा शीर्षकमार्फत् कार्यक्रम सञ्चालन गरेको थियो ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि उनलाई हटाउने विषयमा छलफल गर्न सत्तारुढ दलका दुई नेतालाई बालुवाटार बोलाएका हुन्।