२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

अर्काको मुलुक बनाउन अमेरिकी सेना खटाउने युगकाे अन्त्य

अमेरिकी राष्ट्रपति जो वाइडेनले अर्काको मुलुक बनाउन अमेरिकी सेना खटाउने युगको अन्त्य भएको बताएका छन्। मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएसँगै अमेरिकी सेना अर्काको मुलुक बनाउन खटिने युगको अन्त्य भएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्