विश्वव्यापी बढ्दै विद्युतीय गाडीको माग
पछिल्ला वर्षमा यातायात क्षेत्रमा भएको क्रान्तिले अपेक्षा गरेभन्दा अत्यधिक गति लिएको छ। सन् २०२० मा विश्वमा विद्युतीय गाडीको संख्या एक करोड छ। पछिल्ला वर्षमा यस्ता खाले गाडीको वृद्धिदर ४० प्रतिशतभन्दा बढी छ।