१९ वैशाख २०८१ बुधबार
image/svg+xml

एन्फा पदाधिकारीलाई बेलायत जान रोक

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।

९ अर्ब लगानी स्वीकृत १६ अर्बको सम्झौता

विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा करिब २५ अर्ब रूपैयाँको लगानी स्वीकृत तथा सम्झौता भएको छ।

एनसेलको बोर्डर रोमिङ प्याक

विभिन्न प्रयोजनका लागि भारत, चीन र बंगलादेश जाने ग्राहकको आवश्यकता विचार गरी एनसेलले बोर्डर रोमिङ प्याक ल्याएको छ।

एनआइसी एसियाको सहायक प्रमुख महाप्रबन्धकमा अर्जुनराज खनिया

एनआइसी एसिया बैंकले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।

कांग्रेस, एमाले मिलेर तत्काल सरकार बन्दैन: एनपी साउद

पूर्वपरराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन्।

वेस्ट एन्डिज र नेपाल भिड्दै आज

नेपालले शनिबारदेखि घरेलु मैदानमा सुरु हुने टवान्टी–२० शृंखलामा वेस्ट इन्डिजसँग पाँच खेलको शृंखला खेल्दै छ। एसिसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो शृंखला खेल्न लागेको हो।

कासालाउञ्जमा 'नाइन्टिज रिलोडेड' साङ्गीतिक साँझ हुँदै

दरबारमार्गस्थित ’कासालाउञ्ज एन्ड बार’ ले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा र मनोरञ्जन प्रदान गर्दै दरबारमार्गकै एक उत्कृष्ट र सबैले रुचाइएको लाउञ्जको रूपमा आफूलाई चिनाउन सफल भएको छ।

कार्बन व्यापारका मिठा कुरा

कार्बन व्यापार भनेको हावाको व्यापार हो। कार्बनको हिसाब गर्दा हावाको हिसाब गर्ने हो। कार्बन व्यापारका लागि ‘अडिट’ पनि गर्नुपर्छ।

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) बाहिर विहानैदेखि लामो लाइन छ।

कोकाकोला नेपालको ‘ड्रिंक एन्ड विन’ योजना

कोकाकोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एन्ड विन’ अभियान सार्वजनिक गरेको छ।

जेठमा पर्वत र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद

नेपालले आगामी जेठ दोस्रो साता पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आयोजना गर्ने भएको छ।

एनसेल टावरमा कुकर बम विस्फोट, सामान्य क्षति

सिन्धुलीको एक एनसेल टावरमा बम विस्फोट भएको छ। बुधबार मध्यराति एक समूहले टावरमा कुकर बम विस्फोट गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्