एनसेल फाउन्डेसनद्वारा बाढीपीडितलाई राहत वितरण
एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरुलाई पनि राहत वितरण गरेको छ ।
एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरुलाई पनि राहत वितरण गरेको छ ।
शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।
‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानीय समुदायहरूलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गर्ने एनसेलले दाबी गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा संकटा क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
इन्जुरी समयमा सुजलमान घलेले गोल गरेसँगै मच्छिन्द्र फुटबल क्लबसँग विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगमा हारबाट जोगिएको छ।
नेपाल पुलिस क्बलले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा सोमबार विभागीय डर्बीमा एपिएफलाई ६–० ले पराजित गरेको छ।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जारी ललित स्मृति एन्फा यु–१८ युथ लिगमा पहिलो जित दर्ता गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार असार ३० गतेदेखि आफ्नै मैदानमा आयोजना हुने लिगको तयारी पूरा भएको जनाकारी दिएको हो।
एनआईसी एसिया बैंकले मास्टर कार्ड पोखराबाट लञ्चिङ गरेको छ। एनआईसी एसिया बैंकले गण्डकी प्रदेशको राजधानी पोखराबाट आइतबार नेपालका लागि मास्टर कार्ड लञ्चिङ गरेको हो।
आईसीसी विश्वकप टी २० क्रिकेट प्रतियोगितामा सहआयोजक वेस्ट इन्डिजले विरुद्ध पपुवा न्युगिनी (पीएनजी) लाई हराउँदै सुखद शुरुवात गरेको छ।
आईसीसी विश्वकप टी २० क्रिकेट प्रतियोगिता दोश्रो खेल अन्र्तगत सहआयोजक वेस्ट इन्डिज विरुद्ध पपुवा न्युगिनी (पीएनजी) १३६ रन बनाएको छ ।
एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले आज एक कार्यक्रम गरी एनसेल सेन्टरको उद्घाटन गरेका हुन । यो सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवाहरु प्राप्त गर्न सक्ने बताइएको छ।
एनआइसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न चार सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरेर हस्तान्तरण गरेको हो।
माछापुछ्रे बैंक र एनसेल जारी लिजेन्ड्स कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन्।
नेपाली कांग्रेस/नेकपा एमाले जस्ता स्थापित शक्तिका लागि इलाममा भएको उपनिर्वाचन ज्यादा अर्थपूर्ण भएन। एमालेका उम्मेदवारले जिते, कांग्रेसकाले हारे, भएको त त्यही हो।