१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

किराँत राई चाम्लिङ खाम्बातिमले सिरिजंगा लिपी अपनाउने

हालसम्म नेपाली भाषाको देवनागरिक लिपी प्रयोग गर्दैआएको किरात राई समुदायको साझा संस्था किरात राई चाम्लिङ खाम्बातिमले आगामी दिनमा किरात सिरिजंगा लिपी प्रयोग गर्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्