३० वैशाख २०८१ आइतबार
image/svg+xml

मोहना नदीले कटान गर्दा स्थानीयवासी चिन्तित

पगीया प्रसार गाउँलाई मोहना नदीको कटानबाट जोगाउन जनताको तटबन्धन कार्यक्रम लागु गर्न वडाले निवेदन दिएको बताउँदै वडा नम्बर ५ का वडाध्यक्ष केशवबहादुर बुढाले भने, ‘वडाको बजेटले केही हुँदैन, त्यसका लागि ठूलो योजना चाहिन्छ।’ नगरपालिकाले पनि पगीया प्रसार गाउँको कटानबारे अनुगमन गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्