७ वैशाख २०८१ शुक्रबार

१० बुँदेको औचित्य समाप्तः ओली

‘अब १० बुँदे, १० बुँदे, ट्यान्ड्याङ, ट्यान्ड्याङ गरिरहन आवश्यक छैन’, ओलीले भने, ‘माधव पार्टीमा रहन्छन् कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे । अब १० बुँदेको गीत गाइरहनु आवश्यक छैन।’

एमाले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजकमा भीम रावल

नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोकेको छ।

१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो प्रदेशमा जिम्मेवारी

आन्तरिक विवाद मिलाउन गत २७ असारमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा (एमाले)ले प्रदेशमा नेताहरुलाई जिम्मेवारी दिएको छ।

एमाले एकताको अस्त्र : १० बुँदे सहमति

नेकपा (एमाले)भित्रको विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र मध्यमार्गीधारमा रहेका स्थायी कमिटीका सदस्यको नयाँ समझदारी पछि सो पार्टीका केन्द्रीय सदस्य मनकुमारी केसीले आफ्नो भावना यसरी व्यक्त गरिन्, “एकताका लागि लाग्ने अविचलित यात्रीहरूमा धन्यवाद र बाधाई।” नेतृ केसीले केहीदिन अघि गृहजिल्ला बाग्लुङको गल्कोटस्तरीय भेलामा विवादित दुवै पक्षलाई उपस्थिति गराएर एकताको पहल पनि गरेकी थिइन्।

एकतामा ओली 'असहमत'

दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेपछि ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेको संकेत मिलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्