३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

पर्यटक उक्लदै एक्लेडाँडामा

करोडौँको योजना बनाए पनि एक्लेडाँडाको विकासका लागि बजेट विनियोजनमा भने कन्जुस्याँई गरिएको छ। यो आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाबाट एक्लेडाँडाको पर्यटन विकास गर्न १० लाख रुपैयाँ मात्रै विनियोजन भएको छ।

हिमपातले गुल्मीका डाँडाकाँडा सेताम्मे (फोटो फिचर)

बाक्लो हिमपातले गुल्मीका डाँडाकाँडा सेताम्मे भएका छन। लगातार ३ दिनदेखिको बर्षासगै जिल्लामा बाक्लो हिमपात भएपछि डाँडाकाँडा सेताम्मे भएका हुन।

हिमपातले डाँडाकाँडा सेताम्य, जनजीवन कष्टकर

डोल्पामा हिमपात सुरु भएको छ। सोमबार रातिदेखि बादल लागेपनि आज बिहानैदेखि हिमपात सुरु भएको हो। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, करेलीकाँडा, पहाडा, लिकु, दापु जगदुल्ला गाउँपालिकामा पर्ने रिमी काइगँउ, ठुलीभेरी नगरपालिकामा पर्ने जुफाल, माझफाल, रह लगायतका स्थानमा अहिले हिमपात भइरहेको छ।

अक्षर–यात्राका उद्योगी

अवश्य हैन। उनी आँखाले हेर्छन् मात्रै, अनुभूति उनको मुटुले गर्छ। जब–जब यात्राको क्रममा उनी देशभित्रै होस् वा मातृभूमि छाडेर विदेश पुग्छन्, त्यतिखेर हिमालयका सेताम्मे हिउँ देख्दा उनलाई डाँडाकाँडामा ढकमक्क फुलेका लालिगुराँसझैं महसुस हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्