चुनावी गणितले उपेन्द्र यादव अगाडि
बारा २ को उपनिर्वाचनमा बाँकी दुई क्षेत्रको उपनिर्वाचनभन्दा चासो र चर्चा बढी छ।
बारा २ को उपनिर्वाचनमा बाँकी दुई क्षेत्रको उपनिर्वाचनभन्दा चासो र चर्चा बढी छ।
नयाँ दर्ता भएका दुई पार्टीले संघीय संसद्मा स्थान पाएका छन्। निर्वाचन आयोगले शुक्रबार नेकपा (एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको पत्र संसद् सचिवालयमा पठाएको थियो।