लक्ष्मी सनराइजको ई-कमर्स अक्वायरिङ गेटवे
लक्ष्मी सनराइज बैंकले ‘ई-कमर्स एक्वायरिङ गेट वे’ सेवा सञ्चालनमा ल्याएको छ। नेप्सेअन्तर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक भएको छ।
लक्ष्मी सनराइज बैंकले ‘ई-कमर्स एक्वायरिङ गेट वे’ सेवा सञ्चालनमा ल्याएको छ। नेप्सेअन्तर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक भएको छ।
दराजले यस वर्षको सबैभन्दा ठूलो ११ः११ बिक्री अभियान सम्पन्न गरेको छ।
सोमबार अभिनेता राजेश हमालले ‘भेषभूषा डटकम’को उद्घाटन गरेका हुन्। स्वदेशी तथा विदेशी प्रख्यात ब्रान्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
ज्योति विकास बैंकले विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ।
एनआइसी एसिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ‘डिजिटल दसैं’ योजना सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षमा वैदेशिक लगानीमा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक ग रेको तथ्यांक अनुसार गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भएको हो।अघिल्लो आवमा १९ अर्ब ४८ करोड रूपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी रहेकोमा गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन करोड रूपैयाँले बढे र १९ अर्ब ५१ करोड रूपैयाँ पुगेको हो ।