६ वैशाख २०८१ बिहीबार

४०/२० र २०/४०...!

कुनै पनि दलको केन्द्रीय समिति र संघीय संसद् (प्रतिनिधिसभा-राष्ट्रियसभा) का ४० प्रतिशत सदस्य-सांसदको समर्थन र हस्ताक्षरमा छुट्टै दल दर्ता गर्न सक्ने प्रावधानसहितको विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ।

राष्ट्रियसभा निर्वाचनका लागि १२ दल दर्ता

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएको जनाएको छ।

राष्ट्रिय सभा निर्वाचन:मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ।

चुनावी घोषणापत्रमा पशुपालन

नेपाल सरकारले संघ तथा प्रदेशको आवधिक निर्वाचन आउँदो मंसिर ४ मा गर्ने निर्णय गरेसँगै देशमा चुनावी माहोल सुरु भएको छ। राजनीतिक दलहरू दल दर्ता, उम्मेदवार छनोट, घोषणापत्र तयारीलगायतका कार्यमा जुटिरहेका छन्।

निर्वाचनका लागि आइतबार पाँच दल दर्ता

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दल दर्ताका प्रक्रिया सुरु गरेको छ।

राष्ट्रियसभा निर्वाचन: दल दर्ता गर्न १० दिनको समय

निर्वाचन आयोगले राष्ट्रियसभाका एकचौथाइ सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी गरेको छ। संविधानबमोजिम निर्वाचनका लागि मान्यता प्राप्त गर्न दल दर्ता गराउनुपर्ने हुन्छ।

पार्टी दर्ताका लागि सनाखत आज

आयोगले माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर गरेका नेताहरूको हस्ताक्षर सनाखतका लागि कार्यालयमा बोलाएको हो।

नेपाल नेतृत्वमा एमाले समाजवादी

नेता नेपालले नयाँ पार्टी खोल्न केपी ओलीले अंगीकार गरेको नीति, सिद्धान्त र विचारले बाध्य बनाएको बताएका छन्।

एमाले एकता संकटमा: नयाँ दल दर्ता तयारीमा नेता नेपाल

ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ। पार्टी विभाजन रोक्न मंगलबार साँझ ३० जना केन्द्रीय सदस्यले आन्तरिक छलफल गरे। नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्षमा छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्