१२ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ। सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्