काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको रिले अनशन जारी
क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गनुपर्नेलगायतका माग राख्दै सुरु भएको काँग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ।
क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गनुपर्नेलगायतका माग राख्दै सुरु भएको काँग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ।
क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक माग गर्दै मंगलबार बिहानैदेखि पार्टी कार्यलयमा उनीहरुले धर्ना दिएका हुन्।
नेपाली काँग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दीमा परेको छ।