७ वैशाख २०८१ शुक्रबार

बाढी विस्थापितलाई बस्न र खानको समस्या

वडाका एक सय परिवारको आश्रयस्थल त्यही विद्यालय बनेको छ। घर डुवानमा परेपछि ज्यान जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण भएका स्थानीयलाई खाना र पानीको निकै समस्या भएको छ।

बर्सेनि कान्द्राको बाढीले सास्ती

कैलालीको भजनी नगरपालिका–५ की सरस्वती बोहराको नगरपालिकामा काम पर्‍यो। सेवा लिनका लागि कान्द्रा नदी डुंगा तरेर नगरपालिका आउनुपर्ने उनकाे बाध्यता छ। नदी तर्न प्रतिव्यक्ति २०रूपैयाँ तिर्नुपर्छ।

सप्रिँदै पर्यावरण, देखिँदै वन्यजन्तु

‘कैलालीमा जलचरहरु एकपछि अर्को गर्दै देखिन थालेपछि यहाँको पर्यावरणमा सन्तुलन आएको मान्न सकिन्छ,’ विश्व वन्यजन्तु कोषका जल सम्बन्धी विशेषज्ञ करण देवान भन्छन्,‘कैलालीको भजनी र टीकापुर क्षेत्र भएर बग्ने मोहना नदीमा विगत केही समय यता डल्फिनका साथै लोपोन्मुख मगर गोही पनि देखिन थालेका छन्, जलचलहरु देखिनु पनि यहाँको पर्यावरणीय अवस्था सप्रिएको मान्न सकिन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्