१० मंसिर २०८१ सोमबार
image/svg+xml

नियुक्तिमा प्रक्रिया भन्दा प्रवृत्ति जिम्मेवार

संवैधानिक निकायमा भएका नियुक्तिमा न्यायिक नेतृत्वको समेत भाग परेको भन्ने शंका फैलिएको छ। यस्तो शंका हुनै नपाउने स्थिति आएमात्र जनआस्था बढ्छ। न्यायको मन्दिरमा जनआस्था बढाउन नियुक्ति प्रक्रिया भन्दा पनि उचित व्यक्ति छनोटतर्फ केन्द्रित हुनु उचित हुन्छ। यसमा प्रक्रिया भन्दा प्रवृत्ति जिम्मेवार छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्