एल निनोले तात्दै पृथ्वी : ७६ वर्षयताकै सबैभन्दा तातो समुद्र, ४ लाख बढी मानिसको मृ*त्यु हुनसक्ने अनुमान
अल निनोका कारण तापक्रम बढेको प्रभाव युरोपमा पनि देखिएको छ। फ्रान्स, स्पेन र बेलायतका विभिन्न स्थानमा यस वर्ष कीर्तिमानी गर्मी भएको छ।
अल निनोका कारण तापक्रम बढेको प्रभाव युरोपमा पनि देखिएको छ। फ्रान्स, स्पेन र बेलायतका विभिन्न स्थानमा यस वर्ष कीर्तिमानी गर्मी भएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुनर्निर्वाचत हुने सम्भावना बलियो बनेको छ।
आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिनेछ।
कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस दुर्घटना भएको छ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विवादित व्यवसायी दीपक भट्टसहित २० जनाविरुद्ध मुद्दा दायर भएको छ।
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
म्यानचेस्टर सिटीका प्रशिक्षक एन्जो मारेस्काले क्लब आर्थिक नियम उल्लंघनसम्बन्धी मुद्दामा दोषी ठहरिए पनि आफूले क्लबको नेतृत्वमाथि पूर्ण विश्वास गरेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ।
लामो दूरीमा यात्रा गर्ने यात्री र चालकलाई थकाइ मार्न जनकपुरधाम र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ।
बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा सातवटा पुल निर्माण गर्ने निर्णय गरेको छ।
झलनाथ खनाल नेपाली वाम राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता तथा पूर्वप्रधानमन्त्री हुन्।
सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ बिहीबारदेखि लागू गरेको छ।
जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ।
लहलह धानले ढाकिएका खेतमा पाक्दै गरेको बालीले चाडपर्व र पर्यटकलाई स्वागत गरिरहेको झैं देखिन्छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि भइरहेको निर्वाचनमा कुनै पनि प्यानल वा गुट नरहेको बताएका छन्।