डिल्ली बजारमा लक्ष्मी बैंकको शाखा
लक्ष्मी बैंकले काठमाडौं महानगरपालिका–२९ स्थित डिल्ली बजार शाखा सञ्चालनमा ल्याएको छ।
लक्ष्मी बैंकले काठमाडौं महानगरपालिका–२९ स्थित डिल्ली बजार शाखा सञ्चालनमा ल्याएको छ।
लक्ष्मी बैंकले थप दुई शाखा र एक एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
लक्ष्मी बैंकले काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ क्षेत्रपाटीमा १३३औं शाखा खोलेको छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।