१ मंसिर २०८१ शनिबार
image/svg+xml

आजबाट मन्थली–लुक्ला उडान सुरु

पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ।

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ।

दुर्गम क्षेत्रको खाद्यान्न ढुवानीमा वायुसेवा कम्पनीहरुको ‘कार्टेलिङ्ग’

नेपाल खाद्य संस्थानले आव्हान गर्ने वार्षिक टेण्डरमार्फत् यी वायु सेवा कम्पनीहरुले बोल कबोल गरेको दररेटमा ढुवानी भइ आएको छ।

दुर्घटनाबाट जोगियो सीता एयर

हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ। सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्