आफ्नो पक्षीय उम्मेदवार नभएपछि गच्छदारले सारे निर्वाचन मिति
सभापतिका आकांक्षी दुई जनाबाहेक गच्छदारले शुक्रबार रातभर सहमति गराएर तेस्रो व्यक्तिलाई सर्वसहमत बनाउन प्रयास गरेपनि सम्भव नभएपछि चुनाव हुने मिति सारेका हुन्।
सभापतिका आकांक्षी दुई जनाबाहेक गच्छदारले शुक्रबार रातभर सहमति गराएर तेस्रो व्यक्तिलाई सर्वसहमत बनाउन प्रयास गरेपनि सम्भव नभएपछि चुनाव हुने मिति सारेका हुन्।
नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइएको बताएका छन्।
सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व काँग्रेस आफैंले गर्नुपर्ने बताएका छन्।