२६ असार २०८३ शुक्रबार
image/svg+xml

स्वास्थ्य अवस्था स्थिर नहुँदा जलन पीडित नेपालीलाई भारत लैजान कठिनाइ

सरकारले घाइते नेपालीको थप उपचारका लागि नयाँदिल्लीस्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरे पनि चिकित्सकको सल्लाहअनुसार तत्काल लैजान नसकिएको हो।

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ।

नेपाल पत्रकार महासंघ यूके शाखा विभाजनको संघारमा : दुई समूहले छुट्टाछुट्टै स्थापना दिवस मनाउँदै

दुई वर्ष पुरानो विवाद सल्टाउन नसक्दा नेपाल पत्रकार महासंघ यूके शाखा पुनः विभाजनको संघारमा पुगेको छ।

देश खेल्दा गुम्ने अवसर

राजनीतिक कारणले क्वार्टरफाइनलका आठमध्ये दुईवटा राष्ट्र फाइनल पुगेमा इङ्लिस रेफ्री माइकल ओलिभर विश्वकप उपाधि भिडन्तमा रेफ्री बन्नबाट वञ्चित हुन सक्छन् ।

आक्रामक बेल्जियमलाई स्पेनको रक्षापंक्ति पार गर्न कठिन

स्पेनविरुद्ध शुक्रबार लस एन्जलसमा हुने विश्वकप क्वार्टरफाइनलअघि बेल्जियम सही समयमा उत्कृष्ट लयमा पुगेको आशा गरिएको छ ।

‘धुर्मुस’को पीडा सुनेर भावुक सांसद खत्री भन्छन् : अरूलाई हँसाउने मान्छे रोइरहेको कस्तो नसुहाउने !

यसअघि ‘धुर्मुस’ ले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा पोख्दै, ‘५ वर्षदेखि यो पीडा बोकेर बाँच्न गाह्रो भयो। सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस्’ भनेका थिए।

मधेस लागुपदार्थको दलदलमा

नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै हुने लागुऔषध तस्करी नियन्त्रण गर्न मधेस प्रदेश प्रहरीका लागि गम्भीर सुरक्षा चुनौती बनेको छ।

संविधान संशोधन जनताको अपनत्व हुनेगरी गर्नुपर्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकले प्राप्त गरेको अधिकारलाई थप विस्तार गर्नेगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सकिने बताएका छन्।

गण्डकीमा गाजा खेतीलाई वैधानिकता

गण्डकी प्रदेशमा गाजा खेतीले वैधानिकता पाएको छ। अवैध मानिँदै आएको गाजा खेतीलाई गण्डकी प्रदेशले कानुनी मान्यता दिएको हो, तर औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि मात्रै गाजाखेती गर्न पाइने छ।

‘हामी बालेनको पुलिस होइनौं’ भनेका डिएसपीलाई जिल्ला तानिएकोबारे के भन्छन् प्रहरी प्रवक्ता काफ्ले ?

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको बताएका छन्।

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ। चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएका हुन्। यस्तै, १५ वर्षमुनिका छ जना र त्यसभन्दा माथिका २१४ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले बताए।

लागुऔषध कारोबार राष्ट्रिय चुनौती: सहकार्यमा मात्र नियन्त्रण सम्भव

नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार र कारोबार पछिल्ला वर्षहरूमा गम्भीर चुनौतीका रूपमा देखा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्