९ मंसिर २०८१ आइतबार
image/svg+xml

बंगलादेशमा पनि भेटियो ओमिक्रोन, क्रिकेट खेलाडीमा पुष्टि

यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो कुराका जानकारी दिए। उनले दुई जनामा यो सङ्क्रमण पाइएको जानकारी दिए।

इटहरीमा महिला क्रिकेटको प्रशिक्षण

प्रशिक्षक जगत टमटाले बुधबार पत्रकार सम्मेलनमा एक सातासम्म प्रशिक्षण चल्ने जानकारी दिए। इटहरीको क्षेत्रीय रंगशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराउने उनले बताए।

विश्वकपमा छनोटका लागि इटहरीमा प्रशिक्षण सुरु

मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुनेछ। जसमा नेपालसहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन्।

सन् २०२८ को ओलम्पिकमा क्रिकेटको दाबेदारी

आइसिसीले सन् २०२८ को ओलम्पिकमा फर्कने तवरले तयारी गरिरहेको र जसले १ सय २८ वर्षसम्मको पर्खाइ पनि अन्त्य गर्ने सम्भावना देखाएको हो।

चर्चित क्रिकेट खेलाडी तेन्दुलकर अस्पताल भर्ना

चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन्। कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। उनको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्