नेपाललाई शृंखला
नेपालका ओपनिङ बलर सोमपालले पहिलो बलमै ओपनर सुखदीप सिंहलाई शून्यमा बोल्ड गर्दै केन्यालाई ठूलो झड्का दिए।
नेपालका ओपनिङ बलर सोमपालले पहिलो बलमै ओपनर सुखदीप सिंहलाई शून्यमा बोल्ड गर्दै केन्यालाई ठूलो झड्का दिए।
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामीको कप्तानीमा रहेको चितवनका लागि अजिज पहिलो अन्तर्राष्ट्रिय खेलाडीसमेत भएका छन्। बायाँहाते ब्याट्सम्यान अजिजले यसै वर्ष पाकिस्तानबाट दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेलेर एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।