एमालेका मनोनीत केन्द्रीय सदस्यको सपथ ग्रहण आज
नेकपा (एमाले) का केन्द्रीय कमिटी बैठकबाट मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण कार्यक्रम आज हुने भएको छ।
नेकपा (एमाले) का केन्द्रीय कमिटी बैठकबाट मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण कार्यक्रम आज हुने भएको छ।
चारवटा मौसम मोडेलको औसत पूर्वानुमानअनुसार अक्टोबर २ र ३ मा देशका धेरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म कार्ययोजना तयार गर्ने भएको छ।
पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ ।
सरकारले निजी क्षेत्रलाई विद्युत् राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्ने बाटो खुला गरिदिएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महसुस नगर्न आग्रह गरेका छन्।
तनहुँमा चैते धान प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाइएको छ।
हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन्।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’ पुरस्कार दिने घोषणा गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने आईएल टी–२० को पाँचौँ संस्करणका लागि भएको खेलाडी अक्सनमा ‘अन्सोल्ड’ भएका छन्।
मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस तीन चिरा परेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ का पूर्व वडा सदस्य ७७ वर्षीय भीमबहादुर सिंह बुधबार महाकाली किनारमा भत्किएको झोलुङ्गे पुल नियाल्दै गर्दा भेटिए।
नेपाल क्रिकेट संघ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आइसिसी यु-१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को तयारीमा जुटेको छ।
मंगलबार नै भत्केको बाँधबाट पानी झर्दै बुधबार साँझदेखि जलेश्वरमा पानी पसेको हो।