१९ असार २०८१ बुधबार
image/svg+xml

अवैध क्रसर उद्योगमा प्रशासनको ताला

उद्योगले दुई वर्षदेखि उद्देश्यविपरीत क्रसर उद्योग सञ्चालन गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको पटकपटकको अनुगमनका क्रममा क्रसर उद्योग बन्द गर्न मौखिक तथा लिखित निर्देशन दियो। निर्देशनको अवज्ञा भएपछि प्रशासनले सो उद्योग सिल गरिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्