महामारी विरुद्ध वृहत् रणनीति
भाइरसका अधिक संक्रामक स्वरूप देखिइरहेकै बेला केही राष्ट्रले आफूलाई मात्र ध्यानमा राखी छिटोभन्दा छिटो खोप पाउने होडबाजी गर्नुले खोप नलगाएका र एउटा मात्र डोज खोप लगाएका मानिसका लागि जोखिम बढिरहेको छ।