coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

आजबाट एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइँदै

जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले आजदेखि कोरोना भाइरस विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन थालेको छ।

जेष्ठ नागरिकलाई दोस्रो डोज एस्ट्राजेनिका खोप भोलिदेखि

प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत आईतबार साँँझ जिल्ला आईपुगेको खोप सोमबारको स्वास्थ्य समिति बैठकपछि स्थानीयतहलाई वितरण गरी लगाउने तयारी भएको छ।

दोश्रो डोज खोप पाएका ज्येष्ठ नागरिक भन्छन्ः अब त बाचिएला नी ? (फोटोफिचर)

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका नेत्र कुमारी खाँडजस्ता ६५ वर्ष उमेर समुह माथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ । पाँचमहिनापछि दोश्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सिमा थिएन ।

आठ लाख खोपको मात्रा यहि साता नेपाल आइपुग्ने

जापानमै उत्पादित कोभिड–१९ विरुद्धको सो खोपको पहिलो खेप शनिबार काठमाडौं आइपुग्ने काठमाडौँस्थित जापानी राजदूतावासले जनाएको छ। दोस्रो खेप आइतबार आइपुग्ने समेत बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्