माओवादी केन्द्र : पदाधिकारी टुंगो लगाउन नसकेपछि कार्यदल गठन
उक्त कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा पदाधिकारी प्रस्ताव गर्ने जिम्मा पाएको छ
उक्त कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा पदाधिकारी प्रस्ताव गर्ने जिम्मा पाएको छ
उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदनअनुसार स्वास्थ्य मन्त्रालयले डा.गिरीसँग प्राध्यापक भएको प्रमाण पेश गर्न निर्देशन दिएको थियो।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा छानबिन कार्यदलले चारै जना पदाधिकारीहरूलाई आचरण र व्यवहार सम्बन्धमा कारबाही गर्न सिफारिस गरेको छ।