२९ वैशाख २०८१ शनिबार
image/svg+xml

राहत सामग्री बोकेर एनआरएनएको टोली जाजरकोट जाँदै

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले भूकम्पमा परेका पीडित परिवारलाई राहत सामग्री वितरण गर्ने भएको छ।

विवादको बाबजुत एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

विवादसंगै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ।

एनआरएनए निर्वाचनमा आरके प्यानलको घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्।

नेपालमा लगानी भित्र्याउन गैरआवासीय नेपाली संघलाई कांग्रेस नेता सिटौलाको आग्रह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानमा गैरआवासीय नेपालीका ९० प्रतिशत माग सम्बोधन भएको बताएका छन्।

एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व

आगामी अक्टोबर २३ देखी २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समितिले प्रतिनिधी छनोटको प्रकृया अघि बढाएका छन्। अगष्ट १५ सम्म प्रतिनिधी केन्द्रमा पठाई सक्नु पर्ने वैधानिक प्रावधान छ।

कोभिड उपचारमा निजी क्षेत्र र एनआरएनएको सहयोग

कोभिड–१९ को उपचारमा कठिनाइ भइरहेका बेला निजी क्षेत्र र गैरआवासीय नेपालीले औषधी, उपकरण तथा आर्थिक सहयोगमा तत्परता देखाएका छन्। उद्योगी, व्यापारी सहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विभिन्न सहयोग गरेका छन्।

साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भूलेजको एनआरएनएको पहलमा उद्वार

परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल। तर साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए।

सिन्धुलीगढीको गुरुयोजनामा एनआरएनएको सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णोद्धार एवम् पुनःनिर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ।

एनआरएनएको दायित्व, चुनौती र आगामी नेतृत्व

आजको युगमा सूचना, संचार, बिज्ञान र प्रबिधिमा आएको चमत्कारिक विकासका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुने नयाँ समुदायसँग घुलमिल भै बस्ने नयाँ चलन स्थापित हुँदै गएको छ। विश्वका जुन कुनै समुदाय वा मानिससंग मिलेर बस्ने सामान्य जस्तै हुँदै गएको छ।

न्युजिल्याण्डमा एनआरएनएको अन्तरक्रिया, डेलिगेट्स बढाउन प्रस्ताव

दुई उपाध्यक्षको उपस्थितिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद न्युजिल्याण्डले अन्तरक्रिया कार्यक्रम गरेको छ। आइतबार बिहान भएको कार्यक्रममा एनआरएनएका दुई उपाध्यक्षहरु कुमार पन्त र भवन भट्ट सहभागी भए।

एनआरएनएको एकीकृत बस्ती निर्माण शुक्रबार शिलान्यास हुँदै, ६१२ घर बन्ने

गत वर्ष गएको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गर्ने एकीकृत नमुना बस्तीको शुक्रबार शिलान्यास हुने भएको छ। गोरखाको लाप्राकको गुप्सीपाखामा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण कार्यको शिलान्यास गर्नेछन्।

एनआरएनएको दोश्रो अफ्रिका क्षेत्रिय बैठक दार-ए-सलाममा हुने

काठमाडौं- गैर आवासिय नेपाली संघको दोश्रो क्षेत्रिय बैठक तान्जानियाको राजधानी दार-ए- सलाममा हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्