७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

अमेजन जंगलमा खडेरी

यतिबेला संसारभर नै खडेरी परिरहेको छ। उदेक त, अमेजनको जंगलमा पनि यसपाला खडेरी परेको पाइएपछि वैज्ञानिकहरू चकित परेका छन्।

ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

अमेजनका बार्सेलोस प्रान्तमा भएको विमान दुर्घटनामा दुईजना क्रु मेम्बरसहित १४ जनाको मृत्यु भएको हो।

किन टिकेन बजारमा नेपाली ‘डिजिटल प्लेटफर्म’

नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिक रुपमा खर्च गर्न मिल्ने गरी कार्ड उपलब्ध गराएपछि पनि विदेशी एपमै दर्शक बढेका छन्। आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात बन्द नै भयो।

सेवाग्राहीको तथ्याङ्कको दुरुपयोग गरेको अभियोगमा अमेजनलाई ८८.६६ करोड डलर जरिवाना

अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ।

जमिनका लागि डढेलो लाउन प्रतिबन्ध

ब्राजिलियन अमेजनमा जमिनका लागि जंगल मास्ने काम यसअघि पनि गैरकानुनी मानिन्थ्यो, यद्यपि यस्तो कानुनको कार्यान्वयन पक्ष कमजोर हुँदा वर्षेनी अमेजन जंगलमा हजारौंको संख्यामा डढेलोको घटना हुने गरेका छन्।

सहायता रकम स्वीकार गर्न दबाब

गभर्नरहरुको दबाबपछि यसअघि ब्राजिल सरकारले विदेशी सहयोग नलिने भनेर गरेको घोषणाबाट केही पछि हटेको छ। उसले आफैंले खर्च गर्न पाउने खालको वैदेशिक आर्थिक सहयोग स्वीकार गर्ने बताएको छ।

‘जी–सेभेन’को सहयोग ब्राजिलद्वारा अस्वीकार

अमेजन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि विश्वका सात शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रको समूह ‘जी–सेभेन’ले गरेको आर्थिक सहयोगको प्रस्ताव ब्राजिल अस्वीकार गरेको छ।

अमेजनको डढेलोः ब्राजिल, कोलम्बियाबीच संयुक्त योजनाबारे छलफल

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने बारेमा छलफल गरेका छन्।

अमेजन क्षेत्रमा डढेलोको समस्या चर्चा गरिएजस्तो छैन्ः ब्राजिल

ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या अहिले ‘मानिसहरूले चर्चा गरेजस्तो नरहेको’ बताएका छन्।

अमेजन जंगलमा डढेलोको रौद्र रुप, नियन्त्रणका लागि सेना परिचालन

ब्राजिलको विशाल अमेजन जंगलमा लागेको भीषण आगलागीप्रति अहिले विश्व समुदायको ध्यान आकर्षित भएको छ। पृथ्वीका अथाह जीवजन्तु र वनस्पतिको वासस्थानका रुपमा परिचित अमेजन जंगलमा लागेको यसपटकको डढेलोले एउटा धरोहर नै नष्ट हुने अड्कलबाजी गरिएको छ।

विश्वकै महँगो सम्वन्धविच्छेद

अमेजनका जेफ बेजोस र उनकी श्रीमती मेकेंजीबीच विश्वकैमहँगो पारपाचुके भएको छ। उनीहरु ३६ विलियन डलर लेनदेन गर्दै सम्वन्ध विच्छेदको सहमतिमा पुगेका हुन्।

लगानी सम्मेलनमा अमेजन र माइक्रोसफ्ट पनि सहभागी हुँदै

सरकारले आगामी शुक्रबार र शनिबार आयोजना हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। सम्मेलनमा विश्वविख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरु माइक्रोसफ्ट र अमेजनको पनि सहभागिता रहने बताइएको छ।

जेफ बेजोस फेरि विश्वकै धनी

अनलाइन सपिङ कम्पनी अमेजनका मालिक जेफ बेजोस विश्वकै धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा सुरक्षित राख्न सफल भएका छन्। फोब्रस म्यागेजिनले सार्वजनिक गरेको सन् २०१९ को विश्वका डलर अर्बपतिको सूचीमा उनी पुनः पहिलो नम्बर परेका हुन्।

विश्वका धनी व्यक्ति बेजोसद्वारा सम्वन्धविच्छेद

हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्बन्धविच्छेद भएको छ। अमेजन कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५ वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य गरेको घोषणा गरेका हुन्। तीन महिनासम्म डेट गरेपछि उनीहरुले सन् १९९३ मा विवाह गरेका थिए।

बिल गेट्सलाई पछि पार्दै अमेजनका जेफ बेजोस बने विश्वकै धनी

अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। यसअघि माइक्रोसफ्ट कम्पनी संस्थापक बिल गेट्सलाई पछि पार्दै उनी ९०.६ अर्ब डलरसहित उनी विश्वकै धनी व्यक्ति बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्