५ कार्तिक २०७८ शुक्रबार

पूर्वयुवराज पारसद्वारा प्रहरीलाई अभद्र व्यवहार

प्रहरीले हेल्मेट नलगाएको संकेत गर्दै रोक्दा शाहले औंला ठडाउँदै अभद्र व्यवहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्