मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड
बागलुङको ढोरपाटनका स्थानीयले सडक नपुगेका ठाउँमा घोडा र खच्चडले सामान ढुवानी गरिरहेका छन्।
बागलुङको ढोरपाटनका स्थानीयले सडक नपुगेका ठाउँमा घोडा र खच्चडले सामान ढुवानी गरिरहेका छन्।
चालु आवका लागि अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्याइ सकिएको सूचना अधिकारी सुनारले जानकारी दिए।
खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्ची सडकको ट्य्राक्टर भनिन्थ्यो। तिनै खच्चड बजारदेखि गाउँसम्म सामान ढुवानी गर्ने साधनको रुपमा प्रयोग गरिन्थ्यो।
खच्चड बिक्री गर्न खोज्दा बिक्री हुँदैन। लामो समय पालेर राखेको खच्चडको माया लाग्छ। गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं।
कर्णाली राजमार्ग सञ्चालन आउनु अघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको एक मात्र माध्यम थियो। खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्चीसडकको ट्याक्टर भनिन्थ्यो।
सिर्दीबासबाट २६ वटा खच्चड धपाई नामरुङ तर्पm जाने क्रममा बाग्लुङ निसीखोला गाउँपालिका वडा नं ६ का ४१ वर्षीय विर बहादुर घर्ती बेपत्ता भएका हुन् ।
मंगलवार चुमनुब्रीगाउँपालिका ६ का चित्रबहादुर गुरुङको ८ र छेवाङ गुरुङको ८ वटा खच्चड पुरिएको डिएसपी प्रकाशदाहालले बताए।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा हिमचितुवाले १६ वटा खच्चड र एउटा घोडा मारेको छ।
चाडपर्व नजिकिँदै गर्दा रुविभ्यालीस्थित सेर्तुङका मानसिंह तामाङ खच्चडलाई खाद्यान्न सामग्री बोकाएर उकालो लाग्दै छन् ।
रसुवाको पार्वतीकुण्ड गाउँपालिका–१ हाकुका सण्डु तामाङले विदेश जानका लागि राहदानी र ५० हजार रुपैयाँ म्यानपारमा बुझाएको एक वर्ष बित्यो ।