७ वैशाख २०८१ शुक्रबार

श्रेष्ठ ‘कोभिड हिरो’ बाट सम्मानित

महामारीमा जोखिम मोलेर आफ्नो जिम्मेवारी निर्वाह गरे वापत कोभिड फोकल पर्सन नरेश श्रेष्ठ ‘कोभिड हिरो’ घोषित भएका छन्। अकाउन्टिबिलिटी ल्याब नेपालले कोभिड हिरो घोषणासहित कदर पत्रसहित श्रेष्ठलाई सम्मान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्