९० प्रतिशत नेपालीमा मुख स्वास्थ्य समस्या
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ९० प्रतिशत मानिसमा मुखको स्वास्थ्य समस्या रहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ९० प्रतिशत मानिसमा मुखको स्वास्थ्य समस्या रहेको छ।
अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन्।
प्रारिम्भक नतिजामा नेपालमा कोभिड १९ विरुद्ध ६९ प्रतिशतको हाराहारीमा एन्टिबडी बनेको देखिए पनि भाइरसको नयाँ भेरियन्ट आइरहने हुनाले एन्टिबडीको भरमा मात्र बस्न नहुने चिकित्सकको सुझाव छ।
राजमार्गको पूर्वी र पश्चिमी दुवै खण्डको काम तीव्र गतिमा भइरहेको र हालसम्म ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।
गत बुधबारसम्म ८८.७५ प्रतिशत रोपाइँ भएको थियो। ‘यो साता ५/७ प्रतिशत वृद्धि भयो होला,’ पौडेलले भने, ‘अहिलेसम्म ९० प्रतिशतमाथि पुगेको अनुमान छ।’ यही दरमा रोपाइँ वृद्धि हुँदै जाँदा ९८ प्रतिशत हुने पौडेलले दाबी गरे।