coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

९० प्रतिशत नेपालीमा मुख स्वास्थ्य समस्या

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ९० प्रतिशत मानिसमा मुखको स्वास्थ्य समस्या रहेको छ।

भूकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन्।

६८.६ प्रतिशतमा कोरोनाविरुद्ध प्रतिरक्षा क्षमता

प्रारिम्भक नतिजामा नेपालमा कोभिड १९ विरुद्ध ६९ प्रतिशतको हाराहारीमा एन्टिबडी बनेको देखिए पनि भाइरसको नयाँ भेरियन्ट आइरहने हुनाले एन्टिबडीको भरमा मात्र बस्न नहुने चिकित्सकको सुझाव छ।

मदन भण्डारी राजमार्ग ९०% सम्पन्न

राजमार्गको पूर्वी र पश्चिमी दुवै खण्डको काम तीव्र गतिमा भइरहेको र हालसम्म ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।

धान रोपाइँ ९० प्रतिशत पुग्यो

गत बुधबारसम्म ८८.७५ प्रतिशत रोपाइँ भएको थियो। ‘यो साता ५/७ प्रतिशत वृद्धि भयो होला,’ पौडेलले भने, ‘अहिलेसम्म ९० प्रतिशतमाथि पुगेको अनुमान छ।’ यही दरमा रोपाइँ वृद्धि हुँदै जाँदा ९८ प्रतिशत हुने पौडेलले दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्