२० मंसिर २०७९ मंगलबार

घरमै पुगेर नागरिकता प्रदान

‘नागरिकता सबै प्रकारका सुविधा पाउने प्रवेश विन्दू हो,’ बुधबार रियानालाई ओछ्यानमै नागरिकता दिन पुगेका प्रजिअ रिजालले भने, ‘प्रशासन जनताप्रति जिम्मेवार छ, अपाङ्गतालगायतका कारणले प्रशासन कार्यालयसम्म पुग्न नसक्नेहरुलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने नीति लिएका छौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्