४ कार्तिक २०७८ बिहीबार

सन्तानेश्वर मन्दिर क्षेत्रको सरसफाइ

बाँकेको नरैनापुरमा रहेको उक्त मन्दिर दर्शन गर्न जाने धार्मिक पर्यटकको संख्या पछिल्लो समयमा एक्कासी बढेको छ। नेपालगन्जबाट पुर्वी–दक्षिणमा पर्ने उक्त मन्दिर पहाडको चुचुरोमा अवस्थित छ।

एसिड बेच्नेलाई सफाइ दिएको फैसलाविरुद्ध पुनरावेदन गरिने

जनकपुरकी आरती साहलाई श्रीमानले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ।

आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ

उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा पौडेल र मिना गौतम सेडाईको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंले यसअघि दिएको सफाइ आदेशलाई निरन्तरता दिएको हो।

उच्च अदालतबाट पूर्वसभामुख महरालाई सफाइ

उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दाबाट सफाइ दिएको छ।

१८ महिनामा सक्नुपर्ने योजना दुई वर्षमा पनि पूरा भएन

१८ महिनाभित्र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा खानेपानी वितरण गर्ने लक्ष्यसाथ २०७५ साल चैत १४ गते सुरु गरिएको योजनाको काम हालसम्म ९० प्रतिशत सकिएको छ।

बुद्धनगर क्षेत्रको वाग्मती सफाइ, थापाथली किनारमा वृक्षारोपण

काठमाडौँ महानगरपालिका–११ स्थित बुद्धनगर क्षेत्रको नदी किनारमा वाग्मती सफाइ महाअभियानको ४२६औँ हप्ताको सफाइ गरिएको छ।

बिरुवा रोप्ने मात्र नभई संरक्षणमा ध्यान दिन आग्रह

नेपाल स्काउटको ७०औँ स्थापना दिवसका अवसरमा प्रदेश तदर्थ समितिले आज बुटवल उपमहानगरपालिका–१३ स्थित पाणिनि उद्यानमा आयोजना गरेको वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा उनले बिरुवा रोप्ने मात्रै नभई संरक्षणमा ध्यान दिन आग्रह गरिन्।

'कोरोनाको डर लाग्छ तैपनि, फोहोर उठाउँछु'

‘हो, अहिले फोहोर कम छ, तर त्यो उठाउनै पर्छ,’ सफाइकर्मी मदन कसलवटले भने, 'यस्तो बेला फोहोर नउठाए फेरि कोरोनासँगै अर्को महामारी आउने डर रहन्छ।’

निषेधाज्ञामा रोकिएन सडक सरसफाइ

पहिलो लहरको सुरु हुँदा मास्ककै भरमा असुरक्षित सडक सफाइ गरेका उनले लामो समयसम्म त्यति जोखिम मोलेर काम गर्नु परेन। उनीसहित यहाँका सडक सफाइ कर्मचारीले कोरोनाका कारण विश्व नै आक्रान्त बनेका बेला स्वास्थ्य सुरक्षाका सामग्री सहयोग पाए। अहिले उनी मात्र होइन, यहाँका सबै सडक सफाइ कर्मचारी सुरक्षाका उपाय अवलम्बन गर्दै काम गरिरहेका छन्।

वाग्मती सफाइ महाअभियानको ८ वर्ष

यो अभियान कहिलेसम्म भन्ने प्रश्न धेरै उठने गरेका छन् । यसबारे अभियन्ताहरुसँग एउटै जवाफ छ जबसम्म बाग्मती नदीमा सफा पानी बग्दैन तबसम्म यो अभियान जारीरहन्छ ।

खानेपानीमन्त्री थापालाई काेराेना सङ्क्रमण

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ। उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।

विष्णुमती नदी सरसफाइ अभियान

संघीय सांसद जीवनराम श्रेष्ठको पहलमा बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म शोभा भगवती मन्दिरपरिसरबाट विष्णुमति नदी सरसफाइ गरी सो अभियान सुरु गरिएको हो। विष्णुमतिवरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरिएको सांसद श्रेष्ठले बताए।

बाघ देखिएपछि राजमार्गकिनारको झाडी सफाइ

बाघको मुभमेन्ट बढ्न थालेको र सडक भएर आउजाउ गर्ने यात्रुलाई आक्रमण हुन सक्ने भन्दै स्थानीय सामुदायिक वनले सडककिनारको झाडी सफाइ गरेका हुन्। पूर्व–पश्चिम राजमार्गकिनारमा रहेका सामुदायिक वन र हसुलिया क्षेत्र जाने सडककिनारका वन क्षेत्रमा झाडी सफाइ गरिएको हो।

बागमती सफाइ महाअभियान ४१० औँ हप्तामा

बागमती सफाइ महाअभियानको ४१० औँ हप्तामा बागमती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ। सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए।

एकतर्फी बहस गराई सिद्धबाबालाई सफाइ

आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले सफाइ पाएका छन्। उनलाई सोमबार जिल्ला अदालत सुनसरीका एक नम्बर न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले सफाइ दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्