६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

चरित्रनायकको जीवनरक्षा (विशेष टिप्पणी)

डा. केसीले यस क्षेत्रको सुधारका लागि उठाएका माग उनका मात्र होइनन् । हामी सम्पूर्ण रुपमा उनका माग पूरा गर्दै यस क्षेत्रमा सुधारका लागि जोडदार माग राख्छौं।

किन संग्लिँदैन राजनीति? [समाचार टिप्पणी]

भूकम्प पीडितलाई एक मुष्ठ २ लाख रुपैयाँ अनुदान दिनुपर्ने माग राख्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले गरेको संसद अवरोध छैठौं दिन सर्वदलीय सहमतिमा हटेको छ। तत्कालका लागि एउटा समस्या सहमतिमा टुंगिए पनि राजनीतिक गतिरोध अन्त्य भइसकेको छैन। सरकार, सत्तारुढ दल र प्रतिपक्षबीचको सम्बन्ध सुमधुर देखिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्