१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

यौन दुर्व्यवहार मुद्दामा ट्रम्पले करोडौं जरिवाना तिर्नुपर्ने

उम्मेदवार ट्रम्पलाई लेखक इ जिन क्यारोललाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषि ठहर्‍याउँदै क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको हो।

माल्दिभ्स सरकारका तीन मन्त्री बर्खास्त

माल्दिभ्सका पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले तीनैजना मन्त्रीलाई कारबाही गर्नुपर्ने बताएका थिए भने विपक्षी दलले पनि मन्त्रीहरूको राजीनामा माग गरेको थियो।

राष्ट्रिय सुरक्षा र सेनाका विषयमा हल्का टिप्पणी नगरौँ : सुरक्षाविद्

जानकारहरूले राष्ट्रिय सुरक्षा र सेना जस्तो संवेदनशील विषयमा हल्का प्रतिक्रिया र पर्न सक्ने असरको आकलन नगरी टीकाटिप्पणी नगर्न सुझाव दिएका छन।

राय दिने न्यायाधीशलाई उन्मुक्ति

चर्चित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक, योजना तथा निर्माण मन्त्रालयबाट टिप्पणी उठ्दा ऐननियम हेर्ने कानुन विभागका उपसचिव हालका न्यायाधीश विनोदकुमार गौतमलाई उन्मुक्ति दिएर उनकै रायका आधारमा टिप्पणी उठाउने तत्कालीन अधिकृत एवं हालका सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरिएको छ।

एसइई नतिजामा रोल्पाको अवस्था नाजुक

रोल्पाबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने एमाले सांसद ईश्वरी जिएमले फेसबुकमा रोल्पाको एसइईको नतिजाबारे लेखेको एउटा स्टाटसले जिल्लाको शिक्षाका सवालमा चर्चा सुरु भएको छ।

चित्रबहादुर केसीको टिप्पणी: ‘भ्रष्टाचारको फाइल खोल्ने कुरा तँ रोएजस्तो गर, म चिमटेजस्तो गर्छु’

चित्रबहादुर केसीको टिप्पणी: भ्रष्टाचारको फाइल खोल्ने कुरा तँ रोएजस्तो गर्, म चिमटेजस्तो गर्छु

बजेटमा परिसंघको टिप्पणी: आर्थिक सुधारको प्रयास, लगानी प्रोत्साहन गर्नेमा शंका

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति नेपाल उद्योग परिसंघले मिश्रित प्रतिक्रिया दिएको छ।

सञ्चारमाध्यम मुलुकको दुस्मन भएको आरोप

आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले सञ्चारमाध्यमप्रति चर्को आक्रोश पोखेका छन्।

पश्चिमाले नकारात्मक टिप्पणी मात्र गरे: इन्फान्टिगो

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकप २०२२ प्रति पश्चिमा संचारमाध्यमहरू सुरुआतबाटै नकारात्मक रहेको र मानव अधिकारका विषयलाई नकारात्मक तरिकाले टिप्पणी गरिएको आरोप लगाएका छन्।

गठबन्धनको भर नपर्न दाहालको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्तालाई चुनावका लागि गठबन्धनको भर नपर्न निर्देशन दिएका छन्।

बैठकमा एमसीसीविरुद्ध लिखित असहमति राख्दै श्रेष्ठ पक्ष

गत पुसमा सम्पन्न माओवादी केन्द्रको महाधिवेशनले यथास्थितिमा एमसीसी पारित गरेर जान नसकिने निर्णय गरेको थियो। तर एमसिसी सदनबाट माओवादी केन्द्रकै कारण पारित भएको भन्दै नारायणकाजी श्रेष्ठ पक्षीय नेताहरूले तत्काल केन्द्रीय समितिबाट राजीनामा दिएर अलग ढंगले संघर्षमा जानुपर्ने आवाज उठाउन थालेका छन्।

एक्ला वृहस्पति

जसलाई धेरै लोभ हुँदैन, उसले नै दलीय स्वार्थभन्दा माथि उठ्ने आँट गर्छ। यति आँट भएपछि विजय अवश्यम्भावी छ। यो स्थितिमा नेपाल फेरि पुगेका छन्।

राष्ट्रपतिमाथि अवाञ्छित टिप्पणी : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्तिसम्बन्धी सर्वोच्च अदालतको फैसलामा प्रश्न उठाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्