१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

सुरक्षित नागरिक आवास कार्यक्रममा बेतिथि: हुँदै नभएका व्यक्ति लाभग्राहीको सूचीमा

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीको सूचीमा ललितबहादुर श्रेष्ठको नाम समावेस छ। तर, ललितबहादुर नाम गरेको लाभग्राहीको अहिलेसम्म पहिचान भएको छैन

छानबिन नहुँदा कमजोर बन्छन् योजना

असार सकिएको केही दिनमा सामाजिक सञ्जालमा एउटा काठे पुलको तस्बिर भाइरल भयो। लुङ्ग्री गाउँपालिकाको लालुबाङ खोलामा बनाइएको काठे पुलले सबैको ध्यान तान्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्